नेपाली श्रोतहरु

नेपाली भाषाको मुख्य केन्द्रमा स्वागत छ । नेपालीमा हाम्रा सामुदायिक स्वास्थ्य मार्गदर्शनहरु र अन्य सामग्रीहरु उपलब्ध हुने केन्द्र स्थान सृजना गर्न हेस्पेरियनले स्वयंसेवकहरुसँग मिलेर काम गरीरहेको छ । तपाईं (तपाईं का आफ्नै) पर्चाहरु, पोष्टरहरु र हाम्रा स्वास्थ्य सामग्रीहरुका अन्य अनुकुलनहरु समेत बाँड्न सक्नुहुन्छ । यदि तपाईं यस अवसरबारे सिक्न चाहनुहुन्छ वा यसमा सहभागी हुन चाहनुहुन्छ भने [email protected] मा हामीलाइ सम्पर्क गर्नुहोस् ।

Resources in Nepali

Welcome to the Nepali resources page! Here you will find PDF downloads of our community health guides in Nepali, as well as information about how to order print copies from our translation partners. It is prohibited to sell or distribute these files in any format for profit without prior written consent from Hesperian and the translator. To use Hesperian materials inNepali Coronavirus Fact Sheet educational settings, please credit both Hesperian and the translator.  See open copyright.

 

महिलाका लागि डाक्टर नभएमा

अनुवादकःग्रामीण स्वास्थ्य तथा शिक्षासेवा गुठी (रेस्ट–नेपाल)

आफ्नो स्वास्थ्य र आफ्नो समुदायको स्वास्थ्य सुधार गर्न चाहने जुनसुकै महिला वा स्वास्थ्य कार्यकर्ता र पुरुषहरु भन्दा फरक तरिकाले महिलाहरुलाइ असर गर्ने समस्याहरुबारे जान्न जोसुकैलाइ अत्याबश्यक एउटा स्रोत । प्रजनन स्वास्थ्य, केटीहरु र बृद्ध महिलाहरुका विषयहरु, हिंसा, मानसिक स्वास्थ्य र अन्य धेरै विषयहरु समाविष्ट छन् ।

Where Women Have No Doctor, translated by Rural Health Education Service Trust (RHEST)

दक्ष प्रसुतीकर्मीहरुका लागि सहयोगी पुस्तक

अनुवादकःग्रामीण स्वास्थ्य तथा शिक्षासेवा गुठी (रेस्ट–नेपाल)

विश्वभर कार्यरत प्रसुतीकर्मीहरु र प्रसुतीकर्मीसँग सम्बन्धित तालिम कार्यक्रमहरुका लागि एउटा महत्वपूर्ण सामग्रीको रुपमा यस पुस्तकले बच्चा जन्मनुपूर्व (गर्भावस्था), जन्मनुका बखत र जन्मीसकेपछिको अपरिहार्य हेरविचारलाइ समावेश गरेको छ । आमा र नवजातहरुका लागि डब्लुएचओ/युनीसेफ का निर्देशिकाहरुलाई दर्साउने गरि यसलाई परिमार्जित गरिएको छ ।

A Book for Midwives, translated by Rural Health Education Service Trust (RHEST)

अपाङ्गता भएका महिलाहरुका लागि स्वास्थ्य निर्देशिका

अनुवादकःग्रामीण स्वास्थ्य तथा शिक्षासेवा गुठी (रेस्ट–नेपाल)

वयालिस राष्ट्रहरुका अपाङ्गता भएका महिलाहरुको सहभागिताबाट विकास गरिएको यस निर्देशिकाले महिलाहरुलाइ तिनिहरुको साधारण स्वास्थ्य, आत्म विश्वास र समुदायहरुमा सक्रिय सदस्यहरुको रुपमा आत्मनिर्भरता मा सुधार ल्याउनका निम्ति अपर्याप्त हेरविचार र सामाजिक कुरितिका वाधा अड्चनहरुलाइ हटाउन सहयोग गर्दछ ।

A Health Handbook for Women with Disabilities, translated by Rural Health Education Service Trust (RHEST)

महिला स्वास्थ्यः तालिम निर्देशिका

महिला स्वास्थ्यः तालिम निर्देशिका महिलाहरुलाई स्वस्थ जीवन जिउन नदिने सामाजिक कारकहरुलाई सम्वोधन गर्दछ । यस निर्देशिकाले महिला स्वास्थ्यको बारेमा कार्यक्रम गर्नु कठिन एवं खतरा हुने चुनौतिपूर्ण स्थानहरुमा समेत सामूदायिक छलफल र अन्य आवश्यक कार्यहरुको सहजिकरणका लागि महिला र पुरुषहरुलाई सहयोग गर्न प्रमाणित उपायहरुको बारेमा ज्ञान दिन्छ

Health Actions for Women, translated by Rural Health Education Service Trust (RHEST)

डाक्टर नभएमाः नयाँ संस्करण

हाम्रो उत्कृष्ट प्रकाशनको नयाँ २१औं शताब्दीको संस्करणका परिमार्जित परिच्छेदहरु ।

वातावरणीय स्वास्थ्य: सामुदायिक मार्गदर्शन

अनुवादकः जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सिफेड)

यस मार्गदर्शनले स्वास्थ्य प्रवर्धकहरु, वातावरणीय कार्यकर्ताहरु, र वातावरणीय स्वास्थ्यलाइ गम्भिरतापूर्वक लिन समुदायका नेताहरु लाई सहयोग गर्ने सूचनाहरु, क्रियाकलापहरु, कथाहरु र साधारण प्रविधिहरुका निम्ति प्रशिक्षणहरु समाबेश गरेको छ ।

A Community Guide to Environmental Health, translated by: Center for Public Health and Environmental Development (CEPHED)

दृष्टिविहिन वालवालिकालाई सहयोग गर्नुपरेमा

अनुवादकः प्रण–नेपाल

यस पुस्तकका साधारण र चाखलाग्दा क्रियाकलापहरुले वुवाआमाहरु, शुसारेहरु, शिक्षकहरु, स्वास्थ्य कार्यकर्ताहरु, पुनरुत्थान कार्यकर्ताहरु र अन्यलाइ दृष्टि समस्याहरु भएका वालवालिकाहरुका सवै सामथ्र्यहरुको विकास गर्न सहयोग पु—याउन सक्दछन् ।

Helping Children Who Are Blind, translated by PRAN-Nepal

बहिरा बालबालिकालाई सहयोग गर्नुपरेमा

अनुवादकः प्रण–नेपाल

सांकेतिक र मौखिक तरिकाहरुबाट भाषागत सिकाइलाइ कसरी सफल बनाउने भन्ने क्रियाकलापहरुद्वारा भरिपूर्ण यस चमत्कारिक पुस्तकले वुवाआमाहरु र अन्य शुसारेहरु लाइ साना तथा ठूला वालवालिकाहरुको सञ्चार सीप निर्माण गर्न सहयोग गर्दछ ।

Helping Children Who Are Deaf, translated by PRAN-Nepal

महिलाका लागि डाक्टर नभएमा

Where Women Have No Doctor

वातावरणीय स्वास्थ्य: सामुदायिक मार्गदर्शन

A Community Guide to Environmental Health

दृष्टिविहिन वालवालिकालाई सहयोग गर्नुपरेमा

Helping Children Who Are Blind

बहिरा बालबालिकालाई सहयोग गर्नुपरेमा

Helping Children Who are Deaf

Where Women Have No Doctor

Dr. Aruna Uprety
Rural Health Education Service Trust (RHEST)
P.O. Box 355 Dillibazaar
Pipal Boat
Kathmandu, NEPAL
Tel: 977-1-478075
rhest12[at]gmail[dot]com

Health Handbook for Women With Disabilities

Dr. Aruna Uprety
Rural Health Education Service Trust (RHEST)
P.O. Box 355 Dillibazaar
Pipal Boat
Kathmandu, NEPAL
Tel: 977-1-478075
rhest12[at]gmail[dot]com

A Book for Midwives - New Edition

Dr. Aruna Uprety
Rural Health Education Service Trust (RHEST)
P.O. Box 355 Dillibazaar
Pipal Boat
Kathmandu, NEPAL
Tel: 977-1-478075
rhest12[at]gmail[dot]com

A Community Guide to Environmental Health

Mr. Ram Charitra Sah
Center for Public Health and Environmental Development (CEPHED)
Nayabasti, Imadol-5, Lalitpur
Kathmandu, NEPAL
Tel: 977-1-5201786
cephed04[at]yahoo[dot]com; ramcharitral[at]gmail[dot]com

Helping Children Who Are Deaf 

Ms. Yamuna Sharma
PRAN-Nepal
SWC affiliation 18171
P.O. Box 1216
Kathmandu, NEPAL
Tel: 977-4107775
prannepal[at]gmail[dot]com

Helping Children Who Are Blind

Ms. Yamuna Sharma
PRAN-Nepal
SWC affiliation 18171
P.O. Box 1216
Kathmandu, NEPAL
Tel: 977-4107775
prannepal[at]gmail[dot]com

Health Actions for Women

Dr. Aruna Uprety
Rural Health Education Service Trust
P.O. Box 355 Dillibazaar
Pipal Boat
Kathmandu, NEPAL
Tel: 977-1-478075
rhest12[at]gmail[dot]com
Notes: In progress

Disabled Village Children

Ms. Isabel Crowley
UNICEF
P.O. Box 1187
Bhaktapur Community-Based Rehabilitation
Kathmandu, NEPAL
Fax: 977-1-527280
Notes: Out of Print

Where There Is No Doctor

Dr. Pushpa Raj Sharma
Health Learning Materials Ctr.
Institute of Medicine
Maharajgonn, P.O. Box 2533 
Kathmandu, NEPAL
Fax: 977-01-418186
paed7[at]healthnet[dot]org[dot]np
Notes: Out of Print

Where There Is No Dentist 

Dr. Pushpa Raj Sharma
Health Learning Materials Ctr.
Institute of Medicine
Maharajgonn, P.O. Box 2533 
Kathmandu, NEPAL
Fax: 977-01-418186
paed7[at]healthnet[dot]org[dot]np
Notes: Out of Print